भक्तपुरको आदर्श चोकमा आगलागी 


कार्तिक ९, २०८२, आइतबार | साँझ ०६:०७ बजे | 95


भक्तपुरको आदर्श चोकमा आगलागी 

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श चोकमा आगलागी भएको छ । स्थानीय किशोर हाछेथुको टहरामा अचानक आगलागी भएको हो । आगलागी हुँदा काठ, जस्ता जलेर क्षति भएको छ ।  जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले सो आगलागी नियन्त्रण लिई थप क्षति हुनबाट जोगाउन सफल भएको छ । दमकल निस्केको समयः ११ः३० मा थियो भने फर्केको समयः १२ः१४ मा थियो । 

Comments