GenZ 2.0 राष्ट्रिय अभियानको प्रारम्भिक तदर्थ समिति घोषणा
कार्तिक ९, २०८२, आइतबार | साँझ ०४:२७ बजे | 154
विश्वमै पहिलो पटक छोटो समय अर्थात जेन्जी पुस्ताले आह्वान गरेको आन्दोलनको २७ घण्टामा भित्रमै सत्ता कब्जा भयो । यो कुनै चानचुने कुरा हैन, यो विश्व ईतिहासमा सदैव रहिरहनेछ । यसो त यस्ता आन्दोलनहरु विश्वका धेरै देशमा तुहिएका नजिरहरु छन, अनि पुरानाहरुकै पुर्नआगमन पनि देखिएका छन । नेपालमा त्यो सिनारियो देखिसकेको छ । अब अन्दोलनको जगमा शक्ति निर्माण, सन्तुलन र रक्षा नै आम पुस्ताको अर्थात सम्पूर्ण नेपाली बाआमा दीदिबहिनी तथा दाजुभाईहरुको हो । अब यो आन्दोलन कुनै एक पुस्ताको मात्रै हैन, सिंगो राष्ट्र र सम्पूर्ण नेपाली जनताको हो । यसको रक्षा र विकास अब तपाईं हाम्रो जिम्मेवारी हो ।
जेन्जी आन्दोलनको रक्षा र विकासका लागी जेन्जीहरु बिचको एकता कायम गर्नु पहिलो काम हो । जसका लागी एउटा कोड अफ कन्डक्टको निर्माण गर्नुपर्ने देखिन्छ ।
GenZ 2.0 राष्ट्रिय अभियान – राष्ट्रिय भेला तथा प्रारम्भिक संरचना घोषणा
भदौ २३ गतेको ऐतिहासिक GenZ आन्दोलन पछि विभिन्न माध्यमबाट संलग्न साथीहरू देशभर फैलिएका भए पनि, आन्दोलनमा सबै पुस्ताको योगदान, घाइते र सहिदहरूको बलिदानका कारण राष्ट्रिय एकताको आवश्यकता तीव्र रूपमा महसुस गरिएको थियो।
यही भावना अनुसार भदौ २३ देखि २४ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला सम्पन्न भयो।
भदौ २३ देखि असोज २४ सम्मको उक्त राष्ट्रिय भेलामा सबै उमेर समूहका प्रतिनिधिहरू, राष्ट्रप्रेमी स्वतन्त्र व्यक्तिहरू र विभिन्न अभियानका अभियन्ताहरूको स्वेच्छिक उपस्थिती रहेको थियो।
त्यस भेलाले निष्कर्ष निकालेको छ कि — यो GenZ आन्दोलन अब सबैको साझा आन्दोलन हो, जसको रक्षा, सुदृढीकरण र भविष्य निर्माणमा सबै पुस्ताको समान जिम्मेवारी रहन्छ।
त्यस निर्णयका आधारमा आन्दोलनलाई राष्ट्रिय स्वरूप दिँदै “GenZ 2.0 (सबै पुस्ताको प्रतिनिधि)” राष्ट्रिय अभियान नामकरण गरिएको छ।
GenZ 2.0 ले हालसम्म गरेका प्रमुख कार्यहरू
भदौ २३ को आन्दोलनलाई पुनःसङ्गठित गर्दै “GenZ 2.0 (सबै पुस्ताको सारथी)” अभियानको औपचारिक प्रारम्भ।
तिनकुने (Tinkune) लाई “GenZ चोक” को रूपमा घोषणा — नागरिक आन्दोलनको प्रतीक स्थलका रूपमा चिनाउने अभियान सुरु।
पर्यटन प्रवर्द्धनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “नेपाल सधैं सबैका लागि खुला छ” भन्ने सन्देश प्रेषण गर्ने कार्यक्रम सञ्चालन।
विदेशमा रहेका युवाहरूका लागि राष्ट्रिय सन्देश अभियान — “नेपाल फर्क, नेपालले तिमीलाई कुर्दैछ” भन्ने अपील सुरु।
रोजगार र उत्पादन प्रवर्द्धनका लागि बसबारीस्थित बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने पहल — “उद्योग खोलौँ, स्वावलम्बन बढाऔँ” अभियान प्रारम्भ।
घाइतेहरूलाई सहयोग — Animal Nepal सँग सहकार्य गर्दै करिब ८ लाख रुपैयाँ बराबरको आर्थिक सहायता वितरण।
राष्ट्रिय एकता, सहमति र पुस्तागत सहकार्यका सन्देशहरूलाई जनस्तरमा फैलाउने जनसम्पर्क अभियान सञ्चालन।
कात्तिक ६ गते “मैतीघर मण्डला”मा सबै पुस्ताको एकता र सहमतिको प्रतीकस्वरूप राष्ट्रिय कार्यक्रम आयोजना गर्ने तयारी अन्तिम चरणमा।
देशभरका सहिद परिवार, घाइते र युवा समूहहरूसँग प्रत्यक्ष संवाद अभियान सञ्चालन — “सबैको आवाज, एउटै दिशा” अवधारणासहित।
GenZ 2.0 राष्ट्रिय अभियानको प्रारम्भिक तदर्थ समिति घोषणा — विषयगत विज्ञ, सल्लाहकार र प्रदेश प्रतिनिधिहरूसँग समन्वय सुरु।
GenZ 2.0 आन्दोलनका प्रमुख उद्देश्यहरू
नागरिक सशक्त सरकारको सुनिश्चितता
जनमागको संस्थागत स्थायित्व
राष्ट्रिय एकता र सहमतिको अभियान
GenZ 2.0 राष्ट्रिय अभियानको प्रारम्भिक तदर्थ समिति घोषणा
केन्द्रीय कार्यसम्पादन समिति (१५ जना)
परिकल्पनाकार तथा संरक्षक:
डा. हरि कार्की
सदस्यहरू:
1. डा. निकोलस भूषाल
2. रञ्जन खनाल
3. हेम खड्का
4. गौरव देवकोटा
5. बिपिन दुलाल
6. अविन लिम्बु (केन्द्रीय प्रवक्ता — 9815017460)
7. कुन्दन कुशवाहा (केन्द्रीय सदस्य सचिव — 9828103437)
8. रबिन शाह (केन्द्रीय सचिवालय प्रमुख — 9861885237)
9. प्रीति गुरुङ
10. सुनिता नेपाली
11. डा. श्रीराम कण्डेल
केन्द्रीय विज्ञ तथा सल्लाहकार समिति
सरब्रेन्द्र खनाल (पूर्व IGP)
डा. जगतबहादुर पाठक (अन्तर्राष्ट्रिय मामिला विज्ञ)
डा. अरुण झा (कला, धर्म, संस्कृति विज्ञ)
मेघ आले (पर्यटन विज्ञ)
Gen. सुरेश कुमार कार्की (सेवानिवृत्त सेना जर्नेल)
DIG काबिन्द्रमान श्रेष्ठ (APF Retd)
SSP जगत बिष्ट (Nepal Police Retd)
केन्द्रीय जिम्मेवारी प्रमुखहरू
प्रशिक्षण विभाग प्रमुख: अधिवक्ता हिमलाल पराजुली
केन्द्रीय सह–प्रवक्ता: नारायण भण्डारी
केन्द्रीय प्रचार–प्रसार प्रमुख: विजय पराजुली
केन्द्रीय प्रचार–प्रसार सदस्य: अनिश त्रिपाठी
वित्तीय समस्या तथा समाधान विभाग प्रमुख: हरि किशोर महतो
उद्योग तथा वाणिज्य विभाग प्रमुख: जय गुप्ता
केन्द्रीय युवा परिचालन विभाग प्रमुख: निर्दोष विक्रम पौडेल
वार्ता समिति
संयोजक: अविन लिम्बु (9815017460)
सदस्यहरू: खे्म तिमिल्सिना, हेम खड्का, गौरव देवकोटा, कुण्डन कुश्वान (9828103437), बिपिन दुलाल, डा. नविन मण्डल
अन्य प्रमुख संयोजकहरू
जनसम्पर्क संयोजक: चिन्जिबी भट्टराई
राहत संकलन तथा वितरण संयोजक: निता शाक्य (9852032615)
सहीद परिवार तथा घाइते समन्वय संयोजक: सञ्जय पौडेल
सदस्यहरू:
(घाइते) निरक बहादुर खड्का
(घाइते) दीपक नेपाली
Genz 2.0 भ्रष्टाचार विरुद्ध अभियान
संयोजक: प्रज्वल लामा
सह–संयोजक: सिताराम राई
वातावरण तथा कृषि समन्वय विभाग
संयोजक: डा. विश्वास सुवेदी
प्रदेशस्तरीय संरचना (७ प्रदेश अनुसार)
१ न.प्रदेश
संरक्षक: निता शाक्य (9852032615)
संयोजक: अशोक क्षेत्री (9824266676)
सह–संयोजक: पर्वेश पाण्डे (9852020409), मणि लिम्बु (9767811447)
प्रवक्ता:
विज्ञ तथा सल्लाहकार: भरत बस्नेत (स्वतन्त्र सामाजिक अभियन्ता तथा विश्लेषक)
सदस्यहरू: K B थापा (सुनसरी — 9842500665), सुबाश ढकाल (भोजपुर — 9800907888)
मधेश प्रदेश
संरक्षक: डा. वीरवंश बैठा
संयोजक: रमेश साह (9804795594)
सह–संयोजक: शरवन कुमार साह (धनुषा — 9801679405)
प्रवक्ता: सन्तोष कुशवाहा (बारा–४ — 9855036884)
विज्ञ तथा सल्लाहकार: चन्द्र सुवेदी (अर्थशास्त्री), डा. ललन चौधरी (राजनीतिक विश्लेषक)
सदस्यहरू: रत्नेश कुमार विवेकी (सर्लाही–४ — 9814877291), सब्बिर हुसैन (महोत्तरी — 9819879988)
बागमती प्रदेश
संरक्षक: रामप्रसाद शर्मा (9823456678)
संयोजक: हुदराज तिमिल्सिना (9841460300)
सह–संयोजक: मेघराज पौडेल (9855052810)
प्रवक्ता: निश्चल विक्रम पौडेल (9817576091)
सदस्य: कुमार नगरकोटी (भक्तपुर — 9851082547)
गण्डकी प्रदेश
संरक्षक: प्रकाश कुँवर
संयोजक: सञ्जय सुवेदी (9856057071)
सह–संयोजक: चेतबहादुर महत (9846287448)
प्रवक्ता: विवेक पराजुली (9856032506)
विज्ञ तथा सल्लाहकार: अधिवक्ता महेन्द्रमान श्रेष्ठ, डा. मधुसुधन सुवेदी, ऋषि बराल
सदस्यहरू: यम बराल (तनहुँ — 9765585065), मकबुल मियाँ (स्याङ्जा — 9817118444), राजेश थापा (कास्की), अशिल शाही (स्याङ्जा), प्रवेश गुरुङ (9824188783)
लुम्बिनी प्रदेश
संरक्षक: पदमजङ्ग आचार्य (9847722469)
संयोजक: सञ्जय थापा (9779869786248)
सह–संयोजक: धनबहादुर अधिकारी (9858029616), अमर बहादुर बस्नेत (गुल्मी — 9867729351)
सदस्यहरू: रमेश सिंह (बर्दिया — 9802656154), कबिराज श्रेष्ठ (9841149877)
कर्णाली प्रदेश
संरक्षक: डम्बर साहु (9848094547)
संयोजक: हिक्मतजङ्ग मल्ल (9851175141)
सह–संयोजक: सूर्य बिक्रम सिंह (9843265822)
प्रवक्ता: आदर्श बिक्रम सिंह- 9858080828
विज्ञ तथा सल्लाहकार: लक्ष्मी बास्तोला, दिपेनसिंह ठकुरी (सुर्खेत — 9858068222)
सदस्यहरू: युवराज शर्मा (जाजरकोट), सुसान्त खडा (सुर्खेत — 9848106368), ज्ञानी शाही (कालिकोट — 9849353142), उज्जिर बोहोरा (हुम्ला — 9840241655)
सुदूरपश्चिम प्रदेश
संरक्षक: हर्क स्वार (9746322580)
संयोजक: भरत अधिकारी (9762079938)
सह–संयोजक / सहासंयोजक: अभिषेक सिंह (महेन्द्रनगर — 9858752728)
सह–संयोजक: अनिल बगपाल (9748730616)
प्रवक्ता: नरेन्द्र कथायत (9868104343)
विज्ञ तथा सल्लाहकार: नन्दबहादुर थापा, DIG काबिन्द्रमान श्रेष्ठ (APF Retd), SSP जगत बिष्ट (Nepal Police Retd)
२०८२ असोज २३, २४ र २५ गतेको काठमाडौंको नवदुर्गा पार्टी प्यालेस लगायत देशभरबाट तथा प्रवासमा रहेका नेपाली दिदीबहिनी दाजुभाई सँगको बैठकले बनेको तदर्थ समितिले हालसम्म गरेका मुख्य कामहरु सहित हालका लागी तदर्थ केन्द्रीय समिति र प्रदेश समितिमा सम्पर्क टिम समेत घोषणा गर्ने निर्णय गरेको छ ।
अभियानको काम र संगठनलाई सँगै लैजाने र बाँकी प्रदेशको कमिटी, जिल्ला र पालिका हुँदै सबै तहको भेला पछि, पूर्ण कमिटीको घोषणा गरिने छ ।
