समाचार

मध्यपुरमा कलह, सकेन बजेट ल्याउन

आन्तरिक कलहका कारण भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले यसवर्ष पनि बजेट ल्याउन सकेन । नगरपालिकाले गतवर्ष पनि समयमै वजेट ल्याउन सकेको थिएन ।