समाचार

लकडाउनसँंगै भक्तपुरमा धमाधम विकास निर्माणका काम

देशैभरि विकास निर्माणका कामहरु रोकिराखेका बेला भक्तपुरमा भने लकडाउनसँंगै धमाधम विकास निर्माणका कामहरु हुन थालेका छन् ।