बाराहीस्थानमा बाटाे सम्याउन आएकाे राेलरमाथि ढुङ्गा हान्ने प्रयास


असार १९, २०८१, मङ्गलबार | दिउँसो १२:०२ बजे | 70


बाराहीस्थानमा बाटाे सम्याउन आएकाे राेलरमाथि ढुङ्गा हान्ने प्रयास

असार १८ । भक्तपुर बाराहीस्थान पुल जाेड्ने बाटाे कस्ताे बनाउने भन्ने सहमति नजट्दा बाटाे हालसम्म बन्न सकेकाे छैन । ग्रभलमात्रै बिछ्याएइएकाे बाटाे उखड्बखड भइ सर्वसाधारण जनता, बाईक स्कुटर लगाएत सवारीबाट यात्रा गर्नेलाइ धेरै सास्ती भएपछी भनपा ३ वडाबाट तत्काललाइ समस्या समाधान गर्ने रूपमा पुरानाे ग्रभल उप्काइ पुन राेल गर्ने काम अघि बढाइएकाे थियाे । तर त्यस क्षेत्रका केही व्यक्तिहरूकाे अवराेधमा काम पुरा हुन सकेन ।

Comments