जगातीमा बसले मोटरसाइकललाई किचेपछि.........
जेठ १३, २०८१, आइतबार | विहान ०६:५५ बजे | 10
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती वस स्टपमा आइतबार दिउँंसो बसले मोटर साइलकललाई किचेको छ । काठमाडौंबाट बनेपा जान लागेको वसले सोही दिशाबाट आएको मोटरसाइकललाई किचेको हो । बसले मोटरसाइललाई किचेपछि मोटरसाइकल बसको मुनि पुगेको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । मोटरसाइकल भने विग्रेको छ । समाचार तयार पार्दासम्म मोटरसाइकललाई झिक्ने प्रयास भइरहेको छ । घटना जगाती बस स्टपमा भएको हो ।
फाेटाेमा हेर्नुहाेस्...