अचानकको हावाहुरीले एक जनाको मृत्यु
चैत १७, २०८०, शनिबार | दिउँसो ०३:१० बजे | 30
काठमाडौ । अचानक हावाहुरी सहित आएको असिनापानीका कारण प्रतिक्षालयमा ओतमा बासेका एक जनालाई रुख ढलेर च्यापिएर मृत्यु भएको छ । डुम्रे नजिकै जरेपिपलमा भएको घटनामा स्कुटमा रहेका स्कुटर चालक पाल्पा तानसेन कैलाशनगरका २० बर्षीय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको छ ।
फाेटाेमा हेर्नुहाेस्...