आदर्श औषधि पसलमा आगलागी
फाल्गुन २२, २०८०, मङ्गलबार | विहान ०६:१७ बजे | 0
भक्तपुरको आदर्शस्थित एक औषधि पसलमा आगलागी भएको छ । बिहान करिब ५ बजेतिर भएको उक्त आगलागीमा पसलका सबै सामान जलेर नष्ट हुनुका साथै एउटा बुलेट बाईक र स्कुटर पनि जलेको छ । सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीमाबाट करिब एक करोड भन्दा पनि बढिको नोक्सान भएको अनुमान गरिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...