कालिघाटमा खोलाबाट आफ्नै खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
फाल्गुन ९, २०८०, बुधबार | विहान १०:४१ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ कालिघाटमा खोलाबाट आफ्नै खेतमा पानी तान्ने क्रममा अचानक करेन्ट सर्ट भई सोही स्थान बस्ने वर्ष ६६ को गणेशमान गोरेलाई एक्कासी करेन्ट लागि गम्भिर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा बुधबार दिउँंसो मृत्यु भएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।