भर्खरै रामेछाको गुम्देलमा वाढीले बगायो शव
माघ १३, २०८०, शनिबार | दिउँसो ०२:५१ बजे | 5
काठमाडौं । रामेछापको गुम्देलमा दुखद घटना भएको छ । आकस्मिक रुपमा आएको बाढीले जलाउँदै गरेको शब बगाएको छ । जलबिद्युत आयोजनाले पूर्व सूचना बिना पानी छोडिदिदा घटना भएको आशंका गरिएको छ । अध्यारो भएकोले थप विवरण आउन बाँकी नै छ ।