भैंसेपाटीको मन्त्री क्वार्टरमा आगलागी
पुष ३, २०८०, मङ्गलबार | विहान १०:२९ बजे | 30
नविना श्रेष्ठ
भैंसेपाटीको मन्त्री क्वार्टरमा आज आगलागी भएको छ।आगो नियन्त्रणमा आएको छ। निर्माणाधीन मन्त्री क्वार्टरमा भएको आगलागी नियन्त्रण गरिसकेको छ।
मजदुरले आवासका लागि बनाएको टहरोबाट आगो सल्किएको बताइएको छ । टहरोमा वाइल्डिङ गर्दा आगो सल्किएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।