भक्तपुरको इटाभटाबाट मिनी टिप्पर नै हरायो
मंसिर २०, २०८०, बुधबार | दिउँसो ०१:१३ बजे | 70
भक्तपुर । भक्तपुरको एउटा इटाभटाबाट मिनी टिप्पर हराएको छ । बा २ क ४७६ नम्वरको निलो रंगको मिनी टिप्पर भक्तपुर सरस्वती शक्ति इटा उद्योगबाट हराएको जनाइएको छ । फेला पार्ने महानुभाबहरुले प्रहरीलाई खवर गरी सहयोग गर्न अनुरोध गरिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...