पैदल यात्रु बचाउन खोज्दा लोकन्थलीमा मोटरसाइकल चालकको मृत्यु
कार्तिक ३०, २०८०, बिहीबार | दिउँसो १२:४८ बजे | 30
भक्तपुर । भक्तपुरको लोकन्थली हाइवेमा बिहीबार साँंझ मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । पैदल यात्रु बचाउँदा बाइकलाई ट्यांकरले हानेको थियो । दुर्घटनापछि मोटरसाइकल चालकको अन द स्पट मृत्यु भएको हो । मोटरसाइकल चालकको नाम यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । तस्वीर ः फेसबुक
फाेटाेमा हेर्नुहाेस्...