इटाछेंमा आगलागी ः एकजना घाइते (फोटो फिचर)
कार्तिक ६, २०८०, सोमबार | दिउँसो ०१:२३ बजे | 25
भक्तपुर । भक्तपुरको इटाछेंमा सोमबार आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिइसकेको छ । बारुद्ध यन्त्र कार्यालय दूधपाटी भक्तपुरबाट गएको दमकल टोलीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिन सफल भएको थियो । आगलागीबाट सोही घरका एकजना घाइते भएका छन् । उनलाई भक्तपुर अस्पताल लगिएको बारुद्ध यन्त्र कार्यालय दूधपाटी भक्तपुरले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...