- Post Date 2020-10-03 10:09:14
हरि राम बुहयो
भक्तपुर । विभिन्न प्राइभेट (बोर्डिङ) स्कूलहरुले दिनको एक घन्टा अनलाइन क्लास दिएर अभिभाबक ठग्न खोजिरहेको सबैले थाहा भएको कुरा हो भनेको तात्पर्य नेपालको इन्टरनेट हाइ स्पिड भनेर दिएको स्लो छ त्यो पनि अभिभाबकले आफू खान पाइनपाइ आफू बसेको कोठा भाडा समेत नतिरी इन्टरनेट राख्नु परेको छ त्यसमा पनि एक जना बचाहरुलाइ एउटा मोबाइल किनु पर्ने बाध्यता छन्दैछ अर्को स्कुलहरुले ठग्न खोजेको कुरा स्कूलमा बचाहरु ६ घन्टा क्लास हुनेमा एक घन्टा अनलाइन क्लास दिएर स्कूलको भर्ना फिस र महिना फिस लिन्दैछ त्यो पनि स्कुल आफू अभिभाबकलाई सम्झाउन नपर्ने गरि स्कूलको आफ्नो खातामा पैसा जम्मा गर्न लगाउने गरि ब्यबस्था सम्म मिलाएको छ भने कुन आधारमा प्राइभेट स्कूलहरुले भर्ना फिस र महिना फिस लिन लागेको हो स्कूलको तर्फबाट हामी अभिभाबकहरुलाइ जवाफ चाहिएको छ ।
हरि राम बुहयो
...
All Comments.......
Please Login/Register To Comments