एकाविहानै च्याम्हासिंह रोड महेश्वरी पुल नजिकै दुर्घटना

असोज १६, २०८०, मङ्गलबार | विहान ०२:५९ बजे | 30

एकाविहानै च्याम्हासिंह रोड महेश्वरी पुल नजिकै दुर्घटना

भक्तपुर । भक्तपुरको च्याम्हासिंह रोड महेश्वरी पुल नजिकै मंगलबार एकाविहानै दुर्घटना भएको छ । बा ८४ प २७७० नम्वरको मोटरसाइकल गाडीको मुनि छिरेर दुर्घटना भएको छ । दुर्घटनामा परेर घाइते हुनेको अवस्था यो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन । दुर्घटनाबाट मोटरसाइकलमा क्षति पुगेको छ । 

फाेटाेमा हेर्नुहाेस्...

Comments