नगरकोटको होटल चौतारीबाट मजदुरको मृत्यु


असोज ५, २०८०, शुक्रबार | दिउँसो १२:३८ बजे | 30


नगरकोटको होटल चौतारीबाट मजदुरको मृत्यु

भक्तपुर । नगरकोटमा निर्मानाधिन एउटा होटेलको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । निर्माणाधिन होटेल चौतारीको भबनमा मजदुरीको काम गर्दै आएका गोरखा जिल्ला घर भएका ४५ वर्षीय सुवास मगर बिहीबार खसेर घाइते भएका थिए । घाइते भएपछि भक्तपुरको ख्वप अस्पतालमा उपराररत उनी उपचारकै क्रममा शुक्रबार धिनन भएको हो । 

Comments