भक्तपुरको गोल्मढीबाट १० जना भारतीय पक्राउ
असोज २, २०८०, मङ्गलबार | विहान ०५:३५ बजे | 50
भक्तपुर । भक्तपुर प्रहरीले भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीबाट दस जना भारतीयहरुलाई पक्राउ गरेको छ । भारत घर भई हाल सोही स्थान बस्ने उनीहरुलाई सोमबार राति पक्राउ गरेको हो । हारजित हुने गरी तास खेलेकाले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...