गोल्मढी हनुमानघाटबाट सोधपुछका लागि भन्दै चारजना पक्राउ


भदौ १९, २०८०, मङ्गलबार | दिउँसो ०१:५८ बजे | 20


गोल्मढी हनुमानघाटबाट सोधपुछका लागि भन्दै चारजना पक्राउ

भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाटवाट आवश्यक सोधपुछको लागि भन्दै प्रहरीले विभिन्न मानिसहरुलाई नियन्त्रणमा लिएको छ । विभिन्न ठाउँंहरुमा घर भई हाल भक्तपुरमै वस्ने उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चार जना पुरुष रहेका छन् । उनीहरुलाई किन के कारणले पक्राउ गरेको हो यसबारेमा प्रहरीले केही खुलाएको छैन । आवश्यक सोधपुछको लागि पक्राउ गरिएको हो, भक्तपुर प्रहरी परिसरले भनेको छ । 
नियन्त्रणमा लिइएकाहरुको विवरण 
नामः– सानुकान्छा वलामी
वर्षः– ३९
ठेगानाः– नुवाकोट ककनि–१
पेशाः– टिफर चालक 

नामः– साजन श्रेष्ठ
वर्षः– २५
ठेगानाः– नुवाकोट ककनि– १ हाल आदर्श भक्तपुर मासु पसलमा काम गर्ने

नामः– रुपक परियार
वर्षः– २९ 
ठेगानाः– काभ्रे वनेपा हाल हनुमान घाट वस्ने

नामः– सुनिल भण्डारी
वर्षः– २०
ठेगानाः– जि कैलाली टिकापुर– हाल ठिमि वस्ने
पेशाः– जापनिज भाषा पढ्दै गरेको

Comments