सानोथिमि बालसुधार गृह गोलीकाण्ड ः यी हुन् घाइतेहरु
भदौ ४, २०८०, सोमबार | दिउँसो ०२:१२ बजे | 25
नागरिक अस्पताल
१) परिसर भक्तपुर दरबन्दी भई हाल ऐ. कार्यरत बर्ष २५ को प्र.ज. लक्षमण खड्का, अवस्था बोल्न सक्ने, बाया खुट्टामा सामान्य चोट । ऐ.१७;५० बजे डिस्चार्ज ।
२) जिल्ला अदालत दरबन्दी भई हाल प्रभाग बालकोटमा कार्यरत बर्ष ३८ को प्र.ह. श्याम शंकर ठाकुर, अवस्था बोल्न सक्ने, टाउको, दाहिने हात र ढाडमा भित्री चोट । ऐ.१७;२० नेपाल प्रहरी अस्पताल रिफर
भक्तपुर अस्पताल
१) जिल्ला काठमाण्डौँ कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत बर्ष ३४ की प्र.ह. चन्द्रमाया राई, अवस्था बोल्न सक्ने, दाहिने खुट्टा फ्याक्चर ।
२) जिल्ला काटमाण्डौँ नारायणीहिटी दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत बर्ष ३८ की प्र.ब.ह. बेलकुमारी बुढाथोकी, अवस्था बोल्न सक्ने, टाउकोमा टुटुल्को उठेको र दाहिने हातको कुहिनामा गहिरो चोट ।
भक्तपुर ईन्टरनेश्नल अस्पताल
१) परिसर भक्तपुर दरबन्दी भई हाल ऐ. कार्यरत बर्ष ३८ को प्र.ह सुर्य बस्नेत, अवस्था बोल्न सक्ने, टाउको, निधार र बाया खुट्टामा चोट ।
२) बालसुधार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत बर्ष २४ को प्र.ज. पुनम टमाटा, अवस्था बोल्न सक्ने, बाया हातको कुममा र खुट्टामा चोट ।
मध्यपुरठिमी अस्पताल
१) बृत्त ठिमीमा कार्यरत प्र.ना.उ रबिन श्रेष्ठ, अवस्था बोल्न सक्ने, दाहिने खुट्टाको नली खुट्टामा चोट ।
२) बृत्त ठिमीमा कार्यरत प्र.नि. संजिब ओली, अवस्था बोल्न सक्ने, दाहिने पातो फ्याक्चर र नाडिमा चोट । ऐ. १६;३० बजे नेपाल प्रहरी अस्पताल रिफर ।
३) प्र.स.ह. बादुरे राउत, अवस्था बोल्न सक्ने, बाया खुट्टा र टाउकोमा चोट । ऐ. १६;३० बजे डिस्चार्ज ।
४) प्र.ज. सन्तोष पचभैया, अवस्था बोल्न सक्ने, बाया खुट्टाको थाईमा चोट, ऐ. १६;३० बजे डिस्चार्ज ।
५) प्र.ज. भरत अड्केजा, अवस्था बोल्न सक्ने, बाया खुट्टा र दाहिने हातमा भित्री चोट । ऐ. १६;३० बजे डिस्चार्ज ।
सशस्त्रको नागरिक अस्पतालमा
१) प्र.ब.ह. हरिशरण थापा वर्ष ४० को ( बाया हातमा दछारिएको चोट ) बोल्न सक्ने ।
२) प्र.स.ह.माधव अधिकारी वर्ष ३२ को टाउको र दुवै हातमा चोट ) बोल्न सक्ने ।
३) प्र.स.ह.ज्ञान ब महत वर्ष ३५ को ( ढाड र बाया हातमा चोट ) बोल्न सक्ने ।
४) प्र.ज.राम प्रवेश सिंह वर्ष २४ को ( ढाड र दुवै हातमा चोट ) बोल्न सक्ने ।
५) प्र.ज.उमेश कुमार कलवार वर्ष २३ को ( बाया खुट्टामा बाया चोट ) बोल्न सक्ने ।
६) प्र.ज.राधिका थापा वर्ष २९ को दुवै हात , टाउको र दुवै खुट्टामा दछारिएको चोट ) बोल्न सक्ने ।
७) प्र.ज.कल्पना श्रेष्ठ वर्ष २६ की ( दाया पाता र दाया थाईमा भित्री चोट ) बोल्न सक्ने ।
८) प्र.ज.सुदन सुवाल वर्ष २४ को ढाडमा भिँत्री चोट । बोल्न सक्ने ।
सशस्त्रको सबै घाईतेहरु ऐ.१७;४५ बजे सशस्त्र अस्पताल बलम्बु रिफर )