ल्यापटप र मोबाईल चोरी गर्ने मानिस पक्राउ


साउन १२, २०८०, शुक्रबार | विहान ०२:४७ बजे | 15


ल्यापटप र मोबाईल चोरी गर्ने मानिस पक्राउ

मिती २०८०।०३।३१ गते बिहानको राती ०२:०० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं.४ ज्यालापाटी काभ्रे स्थित विशाल हुमागाईले मेरो कोठाबाट निम्न मोबाईल थान २, मिती २०८०।०४।०५ गते वेलुकी अ.१९:०० बजेको समयमा का.प.जि. महाभारत गा.पा. डा नं.०८ घर भई हाल ऐ.जिल्ला बनेपा न.पा. वडा नं.०८ बस्ने बर्ष ३६ को पदम बहादुर रानाले मेरो कोठाबाट निम्न ल्यापटप थान २ र निम्न मोबाईल थान-३ र मिति २०८०।०४।०९ गते राति अ. २:०० बजे समयमा ऐ. जिल्ला पनौती न.पा.वडा नं. ०६ बस्ने बर्ष ३४ को विजय थापाले मेरो कोठाबाट निम्न मोवाईल थान-१ समेत चोरी भएको भनि यस कार्यालय र प्रहरी चौकी पनौती समेतमा निवेदन परेकोमा उक्त ल्यापटप र मोवाईल चोरी घटनामा संलग्न रहेको व्यक्तिको खोजतलास गर्दै जाने क्रममा मिती २०८०।०४।१० गते का.प.जि. पनौती न.पा. वडा नं. ०७ स्थित डेरा कोठा गरी बस्ने वर्ष २२ को सुजन तामाङ आफ्नै घर कोठामा गई लुकि-छिपी वसी रहेको अबस्थामा फेला पारी निजको घर कोठा खानतलासी गर्दा निम्न उल्लेखित सरसामानहरु सहित फेला पारी निज सुजन तामाङलाई कानुनी रित पुर्‍याई जरुरी पक्राउ पुर्जि तथा खानातलासी पुर्जि दिई पक्राउ गरी सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत दिन ७ को म्याद थप भई अनुसन्धान कार्य भईरहेको ।

बरामदी सामानहरुः-

 विशाल हुमागाईको

  • REDMI-NOTE-S-PRO-IMEI No-1: 86163041587550 IMEI No-2: 866163041587568/ मोवाईल थान १ ।
  • २. BENCO-S-1 मोबाईल IMEI No. 866109060051564 IME No-2-866109060051572 था-१

२.   पदम बहादुर रानाको

  • LENOVO कम्पनिको ल्यापटप थान २ र SAMSUNG कम्पनिको लपटप थान-१
  • Samsung कम्पनिको मोबाईल थान १ ( IMEI NO- 357557/06/5070461)...

 

३.  बिजय थापाको

  • Samsung कम्पनिको मोवाईल थान १ (IMEI NO- 357107/76/780352/3)

 

४. अन्य व्यक्तिको

  • Samsung कम्पनीको मोबाईल थान-१ (IMEI NO-357107/76/780352/3

Comments