भक्तपुरको चाँंगुनारायण नगरपालिका २ दुवाकोट मोडमा आगलागी
साउन ७, २०८०, आइतबार | विहान ११:१५ बजे | 40
भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिका वडा नं २ दुवाकोटमोडमा आइतबार विहान बिजुलीको पोलमा आगलागी भएको छ । आगलागीबाट तारहरु जलेर क्षति भएको छ । जुद्ध बारुण यन्त्र कार्यालय दूधपाटी भक्तपुरबाट तत्काल दमकल जान सकेपछि क्षति न्युनीकरण गर्न सफल भएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार गाडी विहान ६ः१८ मा घटनास्थल पुगेको थियो । गाडी फर्केको समय ६ः२९ थियो ।
फाेटाेमा हेर्नुहाेस्...