यी हुन् साँंगाको दुर्घटनामा घाइते यात्रुहरु


साउन ३, २०८०, बुधबार | दिउँसो ०२:५३ बजे | 25


यी हुन् साँंगाको दुर्घटनामा घाइते यात्रुहरु

उपरोक्त सम्बन्धमा बुधबार भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं। १० साँगा झोलुंगे पुल स्थित काठमाण्डौंबाट धुलिखेल तर्फ जाँदै गरेको बा। ४ ख। ९३९६ नं। को बस सडकबाट अन्दाजी ३० मिटर तल खसि दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिइ गई, प्रहरी र स्थानियको सहयोगमा निम्न नामथर वतन भएका घाइते व्यक्तिहरुलाई उद्दार गरी उपचारको लागि भक्तपुर र काभ्रेपलान्चोक जिल्ला स्थित विभिन्न अस्पतालमा पठाइएको । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।
घाइतेहरु
१। बस चालक जिल्ला सिन्धुली घ्याङलेख गा।पा। वडा नं। १ घर भई  हाल काठमाण्डौं नयाँ बसपार्क बस्ने बर्ष ३१ को पुर्ण बहादुर पाख्रिन । ९मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको० 
२। जिल्ला सुनसरी बराहक्षेत्र न।पा। १ घर भई हाल काठमाण्डौं बसुन्धारा बस्ने बर्ष ४४ की रिता खत्री । ९यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको०
३। जिल्ला काभ्रेपलान्चोक बनेपा न।पा। वडा नं। ७ बस्ने रितिका श्रेष्ठ । ९यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको०
४। जिल्ला काभ्रेपलान्चोक बनेपा न।पा। वडा नं। १३ साँगा बस्ने बर्ष ५९ को अर्जुन खड्का । ९यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको०
५। जिल्ला सिन्धुली घ्याङलेख गा।पा। वडा नं। १ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक पाण्डुबजार बस्ने बर्ष ३० को सुर्य बहादुर पाख्रिन । ९यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको०
६। जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा।पा। वडा नं। ५ घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा बस्ने बर्ष ३९ को अमर लामा । ९यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको०
७। जिल्ला काभ्रेपलान्चोक बनेपा न।पा। वडा नं। ३ बस्ने बर्ष २२ की सुस्मिता श्रेष्ठ । ९यात्रु, डा।इवामुरा अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको०
८। जिल्ला काभ्रेपलान्चोक बनेपा न।पा। वडा नं। १३ बस्ने बर्ष २० को विनय जोशी । ९यात्रु, डा।इवामुरा अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको०
९। जिल्ला काभ्रेपलान्चोक बनेपा भैसेपाटी बस्ने बर्ष २० की दिक्षा तिमल्सिना । ९यात्रु, डा।इवामुरा अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको०
१०। जिल्ला काभ्रेपलान्चोक खानिखोला गा।पा। वडा नं। ४ जगथली बस्ने बर्ष १८ को दिपक वि।क। । ९यात्रु, श्री मेमोरियल अस्पताल बनेपामा उपचार पश्‍चात डिस्चार्ज भएको०

फाेटाेमा हेर्नुहाेस्...

यी हुन् साँंगाको दुर्घटनामा घाइते यात्रुहरु

Comments