करेन्ट सर्ट भई आगलागी


माघ १, २०७९, आइतबार | विहान ०४:५१ बजे | 15


करेन्ट सर्ट भई आगलागी

मिति २०७९/०९/३० गते १९:१६ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. ९ बोडे पेट्रोल पम्प ओरालोमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर कटुन्जे बस्ने बर्ष ४० को राकेश सुवालले संञ्चालन गरेको नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने फ्याक्ट्री)मा एक्कासी करेन्ट सर्ट भई आगलागी भएको भनि खवर प्राप्त हुनासाथ प्रहरी, दमकल र स्थानियहरुको सहयोगमा ऐ.मितिको १९:३५ बजेको समयमा पुर्ण रुपमा आगो नियन्त्रणमा आएकोमा उक्त क्याक्ट्री भित्र रहेका निम्न सामानहरु पूर्ण रुपले जली नष्ट भएको । घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट थप अनुसन्धान कार्य भई रहेको ।

 

Comments