यी नानीलाई देख्नुभएको छ ?


पुष ९, २०७९, शनिबार | विहान ०७:१४ बजे | 5


यी नानीलाई देख्नुभएको छ ?

हिजो दिउॅसो काठमाडौं -१३, कालिमाटीबाट ११ वर्षिया बालिका सम्बृद्धि मानन्धर (गोरो बर्ण करिब ५ फिट ४ ईन्च अग्लो) सम्पर्कबिहीन भएकी छिन्। अन्तिम लोकेशन गणबहाल, झोछें वरिपरि देखाउछ। कहीँ कतै देखेको र भेटेको खण्डमा नजिकको प्रहरी चौकी अथवा उनका अभिभावकलाई खबर गरिदिनुहोला। नानु तिमी जता भए पनि कसैको दबाब प्रभावमा नपरी नडराई फर्केर घर जानु वा बाआमालाई फोन गर्नु। उहॉहरू धेरै चिन्तित हुनुहुन्छ।आमा: कृष्णाकुमारी सिंह, बुबा: सुनिल मानन्धर कालिमाटी काठमहानगर-१३ मो नं 98511-07545 !! 9841316789 बिद्या श्रेष्ठ !! राम शरण डङ्गोल-9851024007

Comments