भक्तपुरको आदर्शमा दुर्घटना (थप फोटो तल छ)
पुष ५, २०७९, मङ्गलबार | दिउँसो ०२:१२ बजे | 0
भक्तपुर । भक्तपुरको आदर्शमा मंगलबार राति दुर्घटना भएको छ । बा १८ च ५५५८ नम्वरको टयाक्सी पल्टेको हो । ट्याक्सी सडकबाट तल खसेको जनाइएको छ । यो समाचार तयार पार्दासम्म घटनाको क्षतिबारे खुलेको छैन ।
फाेटाेमा हेर्नुहाेस्...