कमलविनायकबाट लागू औषधसहित दुई जना पक्राउ


कार्तिक ७, २०७९, सोमबार | विहान ०४:५२ बजे | 5


कमलविनायकबाट लागू औषधसहित दुई जना पक्राउ

भक्तपुर । मिति २०७९÷०७÷०५ गते दिनको अं. १३ः०० बजेको समयमा जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका, वडा नं. १० कमलविनायक स्थितमा लागू औषध विक्रिवितरण तथा ओसार पसार हुने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले निम्न नामथर, वतन भएका निम्न मानिसहरुलाई पक्राउ गरी निजहरुको डेराकोठामा खान्तलासी गरी हेर्दा निम्न परिमाणमा लागू औषध सहित चोरी गरि राखिएका मोटरसाईकलको हेल्मेट समेत फेला पारी कानून बमोजिम बरामद गरी लागू औषध सम्बन्धी कसुरमा मिति २०७९÷०७÷०६ गते जिल्ला अदालत भक्तपुरमा पेश गरी थप अनुसन्धान कार्य भई रहेको ।
निम्न ः– 
१. जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं. १ घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने बर्ष ३३ को रविन तामाङ । 
२. ऐ.ऐ. वतन भई हाल ऐ. कमलविनायक नै बस्ने बर्ष ३४ की सुस्मिता खड्का । 
बरामद भएका सामानहरु ः–
१. ल्इइएज्क्ष्ल् द्दm ि– ५३८ थान (एम्पुल)
२. म्क्ष्ब्श्भ्एब्ः द्दm ि– ५८८ थान (एम्पुल)             जम्मा ः १७९६ थान एम्पुल 
३. एज्भ्ल्भ्च्न्ब्ल् द्दm ि– ६७० थान (एम्पुल) 
४. सिरिन्ज – ६ थान (१ थान खुल्ला र ५ थान नखोलेको)
५. चोरी गरेका मो.सा.को हेल्मेट – १० थान 

Comments