दुवाकोटकी ४५ वर्षकी कल्पनाले सलको पासो लगाई आत्महत्या


असार २, २०७९, बिहीबार | विहान ०९:२१ बजे | 0


दुवाकोटकी ४५ वर्षकी कल्पनाले सलको पासो लगाई आत्महत्या

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट चारदोबाटो नजिक मिलनटोलमा रहेको आफ्नै साढे तीनतल्ले पक्की घरको तेस्रो तल्लाको बाहिर बरण्डामा रहेको ट्रसको फलामको डण्डीमा सोही स्थान बस्ने बर्ष ४५ की कल्पना गुरुङले सलको पासो लगाई आत्महत्या गरेकी छन् । जानकारी प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टहमार्टमका लागि के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाइएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।


Comments