के भएको हो यो ?


जेठ २६, २०७९, बिहीबार | विहान १०:३७ बजे | 15


के भएको हो यो ?

भक्तपुर । उपत्यका कमाण्ड हेडक्वाटर तथा नेपाली सेनाको आयोजनामा भएको ‘अभ्यास मनसुन—२’ को समापन भएको छ । समापनपछि प्रमाणपत्र वितरण कार्यक्रम पनि गरिएको छ । कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको हो ।

Comments