विमान दुर्घटनाबाट मृत्यु भएकामध्ये सात जना एकै परिवारका


जेठ १६, २०७९, सोमबार | विहान ०५:१० बजे | 0


विमान दुर्घटनाबाट मृत्यु भएकामध्ये सात जना एकै परिवारका

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकामध्ये सात जना एकै परिवारको भएको खुल्न आएको छ । उनीहरु धनुषाको मिथिला नगरपालिका वडा नं ११ लोटाका रहेको जनाइएको छ । पोखराबाट जोमसोम हिडेको विमान हिजो विहान हराएको थियो । हराएको विमान आज विहान दुर्घटना भएको अवस्थामा फेला परेको थियो ।

Comments