यसरी हुँंदैछ हराएको जहाजको खोजी


जेठ १५, २०७९, आइतबार | विहान ०८:५३ बजे | 20


यसरी हुँंदैछ हराएको जहाजको खोजी

पोखरा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन भएको छ । बिहान ९ बजेर ३५ मिनेटमा उडेको जाहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ ।

हाल तारा एयरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका बुझिए पनि थप जानकारी आउन बाँकी छ ।
जहाजको खोजी तीब्र रुपमा जारी रहेको छ ।

Comments