स्क्रोपियो पुग्यो २५ मिटर तल
फाल्गुन २९, २०७८, आइतबार | दिउँसो ०३:३५ बजे | 0
कञ्चन किसी
तनहुँं । तनहुँंमा आइतबार बसले स्क्रोपियोलाई ठक्कर दिई दुर्घटनामा भएको छ । बसको ठक्करले स्क्रोपियो २५ मिटर तल खसेको छ । दुर्घटनामा परी स्क्रोपियोमा रहेका मानिसहरु घाइते भएका छन् ।