लोकन्थलीकी २२ वषीया युवतीले गरिन् आत्महत्या


फाल्गुन १२, २०७८, बिहीबार | दिउँसो १२:२३ बजे | 0


लोकन्थलीकी २२ वषीया युवतीले गरिन् आत्महत्या

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली मनहरा बस्ने योगेश फुयालको जस्ताको टहरा भाडा लिई बस्ने सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. २ घर भएकी बर्ष २२ की श्रृजना बि.क. (भण्डारी) को जस्तामा रहेको फलामको बलोमा सलको पासो घाँटीमा लगाई झुण्डी मृत्यु भएको छ । खबर प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।  

Comments