भक्तपुरको दुवाकोटका पुरुषद्धारा आत्महत्या


माघ ९, २०७८, आइतबार | विहान १०:२५ बजे | 0


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा एकजना पुरुषले आइतबार आत्महत्या गरेका छन् । दुवाकोटको बेसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामामा वस्ने सोलुखुम्बु लिखुपिके गाँउपालिका घर भई सोही स्थान वस्ने बर्ष ३५ को मोहन बस्नेत टहरामा फलामको पाइपमा नाम्लोको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।                 

Comments