भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली आँखा अस्पताल नजिक धनुषा जनकपुर उप–महानगरपालिका ६ घर भई हाल सोही स्थान वस्ने.  अनुपम महतो पञ्जियाको छोरा वर्ष १६ को सौरभ महतो पञ्जिया आफ्नै ३ तले घरको छतबाट अचानक खस्न जादा घाइते भई उपचारको लागी समिट अस्पताल लोकन्थली भक्तपुर लगेकोमा उपचारकै क्रममा मृत्यु भएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments