भक्तपुर । भक्तपुरको मध्यपुर थिमि न.पा. वडा नं. ८ बोड गाँखुमा शनिबार आफ्नै ३ तले पक्की घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा एकजना मानिस मृत अवस्थामा छ । काभ्रेपलाञ्चोक भगवती गाउपालिका घर भई हाल काठमाडौ जिल्ला बानेश्वर खरिबोटमा डेरा कोठा गरी बस्ने बर्ष ३४ को देवराज थापा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत थिमिबाट अनुसन्धान अधिकृतसहितको प्रहरी खटी गई अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

...

All Comments.......


Please Login/Register To Comments