लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


साउन १५, २०७७, बिहीबार | विहान ०३:२६ बजे | 0


प्रहरी प्रतिबेदनले बादी नेपाल सरकार प्रतिबादी किरण ब्यान्जु भएको लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७४/१२/१८ गते १ बर्ष ९ महिना २६ दिन कैद र  १,०१,५००।– (अक्षरुपी एक लाख एक हजार पाँच सय ) जरिवाना फैसला भएका निम्न लिखित वतन भएका किरण ब्यान्जु फरार रहेको हुँदा यस परिसरबाट खटाईएको प्रहरी टोलीले मिति २०७७/०४/१४ गते पक्राउ परी आएका किरण ब्यान्जुलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौ पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौ पठाईएको।

Comments