नगरकोटको बाघमारामा झुण्डेर आत्महत्या


पुष १२, २०७८, सोमबार | विहान १०:३१ बजे | 20


नगरकोटको बाघमारामा झुण्डेर आत्महत्या

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट बाघमारा डाडा टोल बस्ने वर्ष ४८ को पिङगाई तामाङ आफ्नै घरको जस्ताले छाएको गोठको दलिनको काठमा नाम्लोको डोरीले पासो लगाई झुण्डी आत्महत्या गरेकी छिन् । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सोमबार विहान दुई बजेर १० मिनेटमा खवर प्राप्त हुने वितिकै प्रहरी टोली घटनास्थल पुगेको परिसका सूचना अधिकृत राजु पाण्डेले जानकारी गराए ।                   

Comments