बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


साउन १२, २०७७, सोमबार | दिउँसो ०२:१८ बजे | 5


भक्तपुर । बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ७ किवाचोक गुण्डु बस्ने  २५ वर्षिय अनिस पञ्चलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । बैकिङ कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७६ असार १० गते  ६,९५,५००।– (अक्षरुपी छ लाख पन्चानब्बे हजार पाँच सय) जरिवाना फैसला सुनाइएको थियो । पञ्चलाई भक्तपुर प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

Comments