आफ्नै घरमा पनि हिंसा हुनसक्ने


मंसिर २०, २०७८, सोमबार | दिउँसो ०३:३९ बजे | 40


आफ्नै घरमा पनि हिंसा हुनसक्ने

भक्तपुर । भक्तपुरको सूर्यविनायक चुनदेवीस्थित सूर्यविनायक रिसोर्टमा लैगिक हिंसा सम्वन्धीको कार्यक्रम समापन गरिएको छ । मरन नै कूुनै पनि हिंसाको समस्या होइन भन्ने कुरा एस .पि शिवकुमार श्रेष्ठले बताउनुभयो । हिंसा विभिन्न प्ररकारले भइरहेको हुन्छ, आफ्नै घरमा, काम गर्ने ठाउमा, बाटोमा, स्कुल इत्यादि स्थानमा हिंसा भइरहेको श्रेष्ठले बताउनुभएको छ ।
यस कार्यक्रममा भक्तपुरको कक्षा दसमा अध्ययन गर्ने  साइनिन्ग, मदरल्यान्ड ,सेकरेटहार्ट, विमल, पाथिभरा, गिलिटर, आरछयन, युनिटि इत्यादि स्कूलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थी, शिक्षक र सामुदायिक प्ररहरीको उपस्थितिमा कार्यकरम सञ्चालन भई समाप्त गरिएको थियो ।

Comments