च्याम्हासिंहको धारामा दुर्घटना, मोटरसाइकल र स्कुटीवीच ठक्कर


कार्तिक २१, २०७८, आइतबार | दिउँसो ०२:०२ बजे | 5


च्याम्हासिंहको धारामा दुर्घटना, मोटरसाइकल र स्कुटीवीच ठक्कर

कञ्चन किसी बेकोजू
भक्तपुर । भक्तपुरको च्याम्हासिंह धारा (ठाउँंको नाम) मा अहिले भर्खरै दुर्घटना भएको छ । मोटरसाइकलले स्कुटीलाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनापछि अहिले त्यहाँं मानिसको भीडभाड वढेको छ । च्याम्हासिंहबाट जगाती आउँंदा ख्वप इन्जिनियरिंग कलेज जाने धारामा दुर्घटना भएको छ ।

Comments