सिंहदरबारभित्र गोली चल्यो


कार्तिक १०, २०७८, बुधबार | दिउँसो १२:३८ बजे | 15


सिंहदरबारभित्र गोली चल्यो

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए।
संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए। आयोमेलबाट


Comments