दिउँसै चक्कु बोकेर चोरी गर्न आउने चोरलाई रंगेहात पक्राऊ
असोज १०, २०७८, आइतबार | दिउँसो ०३:०८ बजे | 10
भक्तपुर । मध्यपुर थिमिस्थित सागबारीमा दिउँसै चक्कु बोकेर चोरी गर्न आउने एक चोरलाई स्थानीयले रंगेहात पक्राऊ गरेका छन्। पक्राऊपछि स्थानीयले चोरलाई प्रहरीको जिम्मा लगाएका छन्। दशैं नजिकिंदै गर्दा चोरीको घटना बढ्दो छ । तपाईं हाम्रै घरमा पनि जुनैबेला चोरी हुनसक्छ, सावधानी अपनाऊनुहोला।
फाेटाेमा हेर्नुहाेस्...