भक्तपुरकी महिला त्रिसुली नदीमा खसेर वेपता
साउन २९, २०७८, शुक्रबार | विहान ०५:४९ बजे | 15
भक्तपुरकी एक महिला त्रिसुली नदीमा खसेर बेपता भएकी छिन् । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ६ निवासी सुदर्शन लामिछानेको जीवन संगीनी पवित्रा लामिछाने त्रिसुली नदीमा खसेर बेपता भएकी हुन् । यसबारे विस्तृत विवरण आउन भने बाँंकी नै छ ।