गुण्डुमा गम्भीर दुर्घटना
चैत १५, २०७७, आइतबार | विहान १०:४३ बजे | 0
भक्तपुर । उपत्यकामा होलीको दिन आइतबार दिउँंसो करिव १ बजेको समयमा गुण्डू सडकमा गम्भीर दुर्घटना भएको छ । गुण्डू तिनधारे सडक खण्डमा गुण्डूबाट सुर्यबिनायकतिर जादै गरेको कार बिजुलीको पोलमा पोल नै भाचिने गरि ठोकिएको हो । गम्भीर दुर्घटना भए पनि दुर्घटनाबाट मानवीय क्षेती भने हुन पाएन । चालक सामान्य धाईते भएका छन । सुर्यबिनायक गुण्डू सडक फराकिलो र स्तरिय बनाईयो त्यही कारण उक्त सडकमा अत्याधिक स्पिडमा गाडि र बाईक गुडाउदा प्राय दैनिक जस्तो दुर्घटना बढ्दै गईरहेको छ ।