यस्तो छ माघ महिनाभरि भक्तपुरका घटनाहरु


फाल्गुन ४, २०८२, सोमबार | साँझ ०४:३१ बजे | 105


यस्तो छ माघ महिनाभरि भक्तपुरका घटनाहरु

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले माघ महिनाभरिको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । 

माघ महिनाको प्रगति विवरण

यस जिल्ला प्रहरी परिसर तथा मातहत समेतबाट माघ महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरू निम्नानुसार रहेको व्यहोरा सूचित गरिन्छ / जानकारी गराइन्छ ।

 

 

क. अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ

१. अपराध दर्ता सम्बन्धी तथ्याङ्क

  • कुल मुद्दा दर्ता संख्या - १५२ वटा
  • जघन्य तथा गम्भीर अपराध - २ वटा

सि.न.

जघन्य

मुद्दा शिर्षक

संख्या

  •  

कर्तव्य ज्यान

  •  

लागू औषध

जम्मा

१०

 

 

  • महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धी अपराधका घटना दर्ताको शीर्षकगत तथ्यांक  

सि.न.

मुद्दा शिर्षक

मुद्दा दर्ता संख्या

कै.

  •  

बहु विवाह

 

जम्मा

 

 

 

 

 

  • आर्थिक अपराधका घटना दर्ताको शीर्षकगत तथ्यांक

सि.न.

मुद्दा शिर्षक

मुद्दा दर्ता संख्या

कै.

  •  

बैंकिङ कसुर

६२

 

  •  

ठगी

 

  •  

चोरी

१६

 

  •  

जुवा

 

जम्मा

८६

 

 

  • चालू मुद्दाका प्रतिवादी पक्राउ संख्या - ११० जना
  • सार्वजनिक चासो रहेका पेण्डिंग मुद्दाको सफल अनुसन्धान – नभएको ।

४.  सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ताको तथ्यांक - नभएको ।

५. फैसला कार्यान्वयनको तथ्यांक :

पक्राउ

जरिवाना (विगो रकम)

सजाय (कैद)

कै.

३२

रु. ६७,४७,०८०/-

२ बर्ष ९ महिना १ दिन

 

 

 

६. लागू औषध बरामद (परिणाम तथा पक्राउ) को तथ्यांक

सि.न.

शिर्षक

मुद्दा दर्ता संख्या

पक्राउ

बरामद परिमाण

  •  

लागू औषध

१०

नाईट्राभेट ट्याबलेट थान-१५, डाईजेपाम थान-५, फेनारगन थान-५, नुफिन थान-५,  Laborate थान-४, पोल्याण्ड ११६ ग्राम, Tramadol क्याप्सुल थान- ५६२, र Nitrazepam ट्यावलेट १५०

 

 

७. आत्महत्या तर्फ

सि.न.

मुद्दा शिर्षक

मुद्दा दर्ता संख्या

आत्म हत्या गर्दाको बिधी

लिङ्गको आधारमा

उमेर समुह

पुरुष

महिला

  •  

झुण्डी मृत्यु ज्यान

  • डोरी तथा सलको पासो लगाई

२८, २०

 

 

 

 

 

 

 

 

 

८. माघ महिनामा घटेका मुख्य अपराध तथा अनुसन्धानको संक्षिप्त विवरण:-

सि.न.

मुद्दा शिर्षक

अनुसन्धानको संक्षिप्त विवरण

कै.

  •  

कर्तव्य ज्यान

मिति २०८२।१०।०१ गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल स्थितमा मेरो छोरी र ज्वाई एक आपसमा दोषारोषपण गरी झै-झगडा हुँदा मेरो छोरी बर्ष ३८ की लालमाया तामाङको टाउकोमा ज्वाईले थान्का गोड्ने ढुङ्गाले प्रहार गरी हत्या गरेको भन्ने माईला तामाङको जाहेरी दरखास्त ।

  • जिल्ला काभ्रे तिमाल गा.पा. ९ घर भई भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३६ को लनाम तामाङ ।

 

२.

कर्तव्य ज्यान

मिति २०८२।१०।०२ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित आफ्नै डेराकोठामा प्रतिवादी प्रविन भण्डारीले आफ्नै आमा बर्ष ५० की सरिता भण्डारीलाई तावाले टाउकोमा प्रहार गर्दा घाईते भई उपचारको लागि अस्पताल लगेकोमा डाक्टरले चेकजाँचको क्रममा अं.२२:५५ बजेको समयमा मृत्यु भएको भन्ने व्यहोराको जाहेरी दरखास्त ।

१. जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ बस्ने बर्ष २७ को प्रविन भण्डारी ।

 

 

  • अपराध न्यूनिकरणका लागि भएका प्रयासहरू;
  • सूचना संकलन गरी विश्लेषण पश्चात घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने, साक्षी जुटाउने जस्ता कार्यहरु गर्ने गरिएको
  • अपराध नियन्त्रण गर्नको निमित्त यस कार्यालय तथा मातहत प्रहरी ईकाईहरु समेतबाट मोवाईल, नाका चेकप्वाईन्ट, पिकेट र शहरी, ग्रामिण, पैदल तथा सवारी गस्ती दैनिक गरिएको ।
  • बैंक तथा वित्तिय संस्था, सुनचाँदी पसल एवं आर्थिक कारोवार हुने एरियाको लागि परिसर, वृत ठिमी र जगाती तथा प्रभागहरुबाट छुट्टाछुट्टै पैदल गस्ती परिचालन गरिएको ।
  • अपराध गरी अपराधमा संलग्न व्यक्तिहरु भाग्न उम्कन सक्ने स्थान र लुकीछिपी बस्ने स्थानहरुमा Cordon, Ambushing and Search गर्ने गरिएको ।
  • चेकप्वाईन्ट खडा गरि आकस्मिक रुपमा सवारी साधन तथा यात्रुहरुको चेकजाँच गर्ने गरेको ।
  • विभिन्न स्थान तथा विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको ।

 

 

 

 

 

  • महिला बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ:-

क्र.सं.

उजुरी संख्या

मिलापत्र संख्या

काम बाकीँ संख्या

कै.

३६

२६

१०

 

 

 

 

  • पीडित र पीडकको उमेर समूहको आधारमा तथ्यांक विश्लेषण

क्र.स.

विवरण

निवेदन संख्याको आधारमा

कै.

१८ वर्ष सम्म

१९ देखि ३० वर्ष सम्म

३१ वर्ष देखि ४० वर्ष सम्म

४१ वर्ष देखि ५९ वर्ष सम्म

६० वर्ष देखि माथि

१.

पिडित

१३

१७

 

२.

पीडक

१४

१८

 

 

 

११. हराएका तथा फेला परेका महिला/पुरुष, बाल-बालिका तथा ज्येष्ठ नागरिक संख्या:-

सि.नं.

विवरण

हराएका

फेला परेका

बाँकी

कै.

  1.  

महिला

 

  1.  

पुरुष

१२

 

  1.  

बालक

 

  1.  

बालिका

 

  1.  

ज्येष्ठ नागरिक

 

जम्मा

३२

२३

 

 

१२. घरेलु हिंसा तर्फः

  • घरेलु हिंसाको प्रकृति अनुसारको उजुरी संख्या - ४ वटा
  • शारिरीक हिंसा – ३
  • मानसिक हिंसा - १
  • मिलापत्र गराइएको संख्या - २ वटा (बाँकी २ वटा आवश्यक छलफल तथा अनुसन्धान भईरहेको)
  • अदालत पठाइएको संख्या – नभएको ।
  • स्थानीय तहको आधारमा तथ्यांक विश्लेषण -

भक्तपुर न.पा.

सूर्यविनयाक न.पा.

चाँगुनारायण न.पा.

मध्यपुर ठिमी न.पा.

 

 

 

१३. ठाडो उजुरी तर्फः

  • प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा परेका उजुरीहरूको संख्या तथा फर्छ्यौटको तथ्यांक

उजुरी संख्या

फर्छ्यौट संख्या

बाँकी

१८३

१४७

३६

 

  • जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरी कार्यालयमा आएका उजुरीहरूको संख्या तथा फर्छ्यौटको तथ्यांक

उजुरी संख्या

फर्छ्यौट संख्या

बाँकी

४३

३७

 

 

ख. शान्ति सुरक्षा तथा प्रहरी कार्य तर्फः

१. नियमित प्रहरी परिचालन तथ्यांक  

सि.नं.

ड्युटी विवरण

ड्युटी संख्या

खटिएको जनशक्ती (जना)

कै.

१.

पिकेट

४३५०

७२५०

 

२.

चेकिङ

२९०

१४५०

 

३.

पैदल गस्ती

७२५

६५२५

 

४.

ग्रामिण गस्ती

 

५.

LRP

 

६.

SRP

५१२

२४७६

 

७.

मोवाइल

१२७६

९१२७

 

८.

मो.सा. गस्ती

१०८०

२१६०

 

९.

ड्युटी अनुगमन

१५

८८

 

जम्मा

८२४८

२९,०७६

 

 

 

२. विशेष परिस्थितिहरूमा परिचालित जनशक्तिको विवरण :

सि.नं.

शिर्षक

संख्या

परिचालित संख्या

प्रगति विवरण

कै.

१.

तालाबन्दी

१२

शान्ति सुरक्षा कायम गरेको ।

 

२.

धर्ना

५६

शान्ति सुरक्षा कायम गरेको ।

 

३.

ज्ञापनपत्र

      ०

-

 

४.

Comments