देकोचामा मानिसको मृत्यु


फाल्गुन ६, २०७७, बिहीबार | विहान ११:४० बजे | 10


भक्तपुरको देकोचोमा विहीबार दिउँंसो एकजना मानिसको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं ६ देकोचामा उनको मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म उनको नाम खुल्न सकेको छैन । –तस्वीर श्रोत ः सञ्जय मानन्धर

Comments