पहिरोका कारण घरगोठमा क्षति


असार ९, २०८२, सोमबार | विहान ०७:४० बजे | 80


पहिरोका कारण घरगोठमा क्षति

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीस्थित रामकुमार लामिछानेको पहिरोका कारण घरगोठमा क्षति पुगेको छ । हाल बर्षायामका कारण माटो भासिँएर पहिरो जाँदा उनका २ कोठे गोठ र घर पूर्णरुपले क्षति भएको स्थानीयबासी बताउँछन् . साथै उनका ३ वटा गाईको मृत्युसहित गरी अनदाजी ६ लाखसम्मको क्षति भएको छ ।

Comments