बंशगोपालमा आगलागी ः एक घण्टामा नियन्त्रण


पुष १८, २०८१, बिहीबार | विहान ०८:४९ बजे | 120


बंशगोपालमा आगलागी ः एक घण्टामा नियन्त्रण

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ३ वशंगोपालस्थित आशराम चौगुठीको खाली घरमा अचानक आगलागी भएको छ । विहान भएको आगालागीबाट सामान्य क्षती भएको छ । जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगी आगलागी नियन्त्रण गरेको जनाइएको छ । दमकल निस्केको समय ०६ः३८ दमकल फर्केको समय ०७ः३०

Comments