साँंगाबाट बस चढेर हराएकी महिला मृत अवस्थामा फेला
मंसिर २८, २०८१, शुक्रबार | दिउँसो १२:१६ बजे | 50
बनेपा नगरपालिका-१३ साँगा नासिकास्थानकी २५ वर्षीया युवती गिता हुमागाई दुलाल आज धुलिखेल-११ फस्कोटको बनमा मृत भेटिएकी छिन् ।
रुखमा नाइलनको डोरीले बाँधि झुण्डिएको अवस्थामा उनको लाश भेटिएको हो । उनको हत्या भएको वा आत्महत्या गरेकी हुन् केहि खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।